Logo

मुख्य समाचार

सेयर बजारमा ४६.३३ अंकको गिरावट, सबै उपसमूह राताम्मे


GDP नेपाल
   २५ फाल्गुन २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४६.३३ अंकले घटेर दुई हजार ७७२.१० विन्दुमा पुगेको छ ।




बैंकिङ १९, विकास बैंक १०१, फाइनान्स ५२, होटल तथा पर्यटन ५६, हाइड्रोपावर ६२, जीवन बीमा २४८, निर्जीवन बीमा १६५, उत्पादन ६९, माइक्रोफाइनान्स ८२, अन्य ६७ र व्यापार उपसमूह ३४ अंकले घटेको छ ।


आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, आइसीएफसि फाइनान्स लिमिटेड डीबेन्चर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३१५ कम्पनीको दुई करोड २७ लाख कित्ता सेयर १० अर्ब ९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह