Logo

बैंक / बिमा /शेयर

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १२ जेष्ठ २०८२, आइतबार


काठमाडौं । नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । फाइनान्सले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका अन्य संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : १२ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह