Logo

कृषि / सहकारी

बजेटमा सुकुम्बासीका कुराः पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिइने


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडलेले आगामी वर्षको बजेट प्रस्तुत गर्दैै भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या स्थायीरुपमा समाधन गरिने बताए । 

उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पुर्जा उपलब्ध गराउने बताए । यसका लागि स्रोत साधन र जनशक्तिको अभाव हुन नदिने बताए ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह