काठमाडौं । सरकारले सामाजिक सुरक्षा खर्चका लागि १ खर्ब ९ अर्व विनियोजन गरेको छ ।
सबै किसिमका सामाजिक सुरक्षा भत्ताका लागि यो रकम विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने र ज्येष्ठ नागरिक तथा अशक्तका लागि घुम्ती टोलीमार्फत परिचयपत्रको व्यवस्था गरिने उनले बताए ।










प्रतिक्रिया