काठमाडौं । सरकारले काठमाडौंलाई तराई जोड्ने द्रुत मार्ग (फाष्ट ट्रय्याक) निर्माण आर्थिक वर्ष २०८३/८४ मा पूरा हुने दावी गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त सदनमा आगामी आवको बजेट पेश गर्दै यो जानकारी दिए ।
मुख्य समाचार

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार
प्रतिक्रिया