Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंक प्रवक्तामा किरण पण्डित नियुक्त


gdpnepal
   २२ जेष्ठ २०८२, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । कार्यकारी निर्देशक पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

पण्डितलाई बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएको हो ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरिसकेका छन् ।

नवनियुक्त प्रवक्ता पण्डित हाल भने भुक्तानी प्रणाली विभागमा कार्यररहेका छन् ।

 

प्रकाशित : २२ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह