काठमाडौ । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी ५.३६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।










प्रतिक्रिया