Logo

बैंक / बिमा /शेयर

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?


GDP नेपाल
   १ असार २०८२, आइतबार


काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारका लागि ५ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने अन्य बैंकहरुले जेठ महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक रहेका छन् । असारमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९० प्रतिशत कायम भएको छ ।

प्रकाशित : १ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह