Logo

कर्पोरेट-बजार

लुम्बिनी केवलकारले बोलायो विशेष साधारणसभा


GDP नेपाल
   १५ असार २०८२, आइतबार


काठमाडौँ । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । सभा साउन ३ गते काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा बिहान ९ बजेदेखि सुरु हुने छ ।

सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गर्ने छ ।

प्रकाशित : १५ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह