काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको असार १५ गते आइतबार बसेको बैठकको निर्णयले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : १६ असार २०८२, सोमबार
प्रतिक्रिया