Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   ४ कार्तिक २०८२, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह