Logo

फोटो

बसन्तपुरमा राष्ट्रिय पोशाक तथा टोपी दिवसको रौनक (फोटोफिचर)


GDP नेपाल
   १७ पुस २०८२, बिहिबार


आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह