काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रबद्र्धन प्याकेज अध्ययन समितिले लकडाउन खुकुलो बनाउने तथा एसईई सधैंका लागि बन्द गर्ने दुई महत्वपूर्ण सुझाव दिएको छ । प्रतिष्ठानले मंगलबार एक अपील जारी गर्दै लकडाउन खुकुलो नबनाए आम मानिस भोकभोकै पर्ने स्थिति सिर्जना हुने भन्दै यसलाई खुकुलो बनाउन…