काठमाडौं । पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेख्दै मुलुकलाई कालोबजारीबाट जोगाउन आग्रह गरेका छन् । जोशीले शुक्रबार भट्टलाई लामो पत्र लेख्दै नेपाली उद्योगहरुको संरक्षण, प्रवद्र्धन तथा मजदुरलाई राहत दिन सुझाव दिएका छन् । जोशीले पत्रमा नेपाल औषधि उद्योगबाट उत्पादित सिटामोल गुणस्तरीय भएकाले अन्य मुलुकलाई समेत सहायतास्वरुप प्रदान गर्न…