काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खारेज गर्न माग गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यथावत रहने संकेत देखिएको छ । कांग्रेसले कोरोनाभाइरस र लकडाउनका कारण संकटमा परेको अर्थतन्त्रलाई पुनर्जीवन दिन स्रोतको अभाव हुने भन्दै यो कार्यक्रम खारेज गर्न माग गरेको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले भने यो कार्यक्रम निरन्तर रहने संकेत गरेका…