काठमाडौं । यस वर्षको नोभेम्बर महिनामै १० लाख पर्यटकले नेपाल भ्रमण गरेको विज्ञप्ति र तथ्यांक बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्यो । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सार्वजनिक भएको यो तथ्यांकले सबैलाई उत्साहित पनि बनायो । सरकारले त यसलाई औपचारिक कार्यक्रम गरेर सेलेब्रेसन नै गरेको छ । शुक्रबार साँझ पर्यटन बोर्डमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको…