काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विदेशी लगानीका ठूला उद्योगलाई मात्र फाइदा पुग्नेगरी नीति लिएपछि निजी क्षेत्र झस्किएको छ । सडक, बिजुली, सञ्चारजस्ता पूर्वाधार १० अर्बभन्दा बढी लगानीका उद्योगमा मात्र पु¥याउने सरकारी नीतिका कारण स्वदेशी लगानीकर्ता निराश बनेका हुन् । आफ्ना हरेक सम्बोधनमा निजी क्षेत्रलाई आर्थिक विकासको साझेदार भन्ने प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री युवराज खतिवडा,…