काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको अक्षमताका कारण संस्था नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बदनाम बन्दै गएको भन्दै कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । बोर्डका कर्मचारीहरुले ५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनको सुरुमा उनीहरुले पेन डाउन गर्ने भएका छन् । बोर्डका विवादास्पद कार्यकारी प्रमुख रेग्मीको मनोमानी कारण…