काठमाडौं । नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् । संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले गरेको स्वागत कार्यक्रममा अध्यक्ष पाण्डेले मुलुकभित्र खपत हुने तयारी पोशाक स्वदेशमै उत्पादन हुनुपर्ने धारणा राखे । “यो…