नयाँदिल्ली । केही वर्षअघिसम्म गौतम अडानीको नाम भारत बाहिर कमैले सुनेका थिए । कोइला व्यवसायमा प्रवेश सिफ्ट हुनुअघि हिरा व्यापारीको रूपमा आफ्नो भाग्य चम्काउने होडमा रहेका अडानी ‘कलेज ड्रपआउट’ समेत हुन् । यीनै भारतीय व्यापारी अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । र उनले भारतीय व्यापारी मुकेश अम्बानी, चिनियाँ ज्याक मालगायतलाई पछाडि छाडेर…