काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावीको सुनको प्रतितोला ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ । यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने…