काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० मा कारोवार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार २०५…