युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । गोलाप्रथामाफृत भएको बाँडफाँटमा ३७ हजार ९४२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन्। एफपीओमा कुल १३ लाख ५७ हजार १८० जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको थियो । लघुवित्तले…