महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा आएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ५ हजार १८३ कित्ता सेय बिक्रिमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २६४ रुपैयाँ तोकिएको । यसर्थ सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी जेठ २३ गतेभित्र कम्पनीको केन्द्रीय…