काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलको नेता फर्ने तयारी गरेसँगै मुख्यमन्त्री बहादुर लामा प्रतिरक्षामा उत्रेका छन् । लामा क्याबिनेटमा रहेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । तर, लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी पदमुक्त गरिएको जानकारी प्रदेश प्रमुखलाई गराएका छन् । राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा…