काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ३.७६ अंकले बढेर दुई हजार ९८२.६४ विन्दुमा पुगेको छ । विकास बैंक ६६, होटल तथा पर्यटन ३४, हाइड्रोपावर ७७ र व्यापार उपसमूह १२ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ९, फाइनान्स २०, उत्पादन ४६, अन्य २ जीवन बीमा ३४, माइक्रोफाइनान्स १३ र निर्जीवन बीमा ७८ अंकले घटेको छ…