सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । आज नेप्से ३६.०७ अंकले घटेर एक हजार ९९६.२६ विन्दुमा पुगेको छ । बैंकिङ १२.४६, विकास बैंक ७६.८२, फाइनान्स ३२.३२, होटल तथा पर्यटन ४६.६३, जलविद्युत् ६६.३३, जीवन बीमा १८६.८८, उत्पादन ६७.६३, माइक्रोफाइनान्स ७७.२, निर्जीवन बीमा २४२.७, अन्य ५१.८१ र ब्यापार उपसमूहको सूचक ५२.९९ अंकले घटेको छ…