नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिएमा वित्तिय ग्राहक संरक्षण इकाईलाई खबर गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले वित्तीय संस्थाहरुले प्रदान गर्ने ब्याजदर १५ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरिएकाले गुनासो भएमा इकाईमा खबर गर्न आग्रह गरेको हो । ‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने…