बुधबार सेयर बजार राताम्मे भएको छ । नेप्से ३६.७३ अंकले घटेर २ हजार ३२०.५१ विन्दुमा पुगेको छ। आज बैंकिङ ११.४२, होटल तथा पर्यटन ६८.४४, विकास बैंक १०६.०९ निर्जीवन बीमा १६९.८३, माइक्रोफाइनान्स ७३.५१, फाइनान्स ६६.९१, जीवन बीमा समूह २४६.४७, उत्पादन ८२.२४, लगानी १.१६, जलविद्युत ५५.७१, अन्य ५५.०६, ब्यापार १५.५६ र म्यूचुअल फन्ड ०.०८अंकले घटेको छ ।…