बिहीबार एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार…