बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३८.३५ अंकले घटेर २ हजार ८९८ विन्दूमा झरेको छ । आज बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटेको छ । आज सबैभन्दा…