काठमाडौँ । नेपाल चेम्बर्स अफ कमर्सले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत भएको बजेट स्वागतयोग्य रहेको बताएको छ । चेम्बरले बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड-१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड-१९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था…