काठमाडौं । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई सरुवा गरेको विषयमा सरकारमाथि संसदमै प्रश्न उठेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद भरतकुमार शाहले आयोजना प्रमुखको सरुवाले सरकारको नियतमाथि आशंका उत्पन्न भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना प्रमुख शाहको सरुवा गर्दै उनलाई बाराको निजगढ…