काठमाडौं । बहुचर्चित बौद्ध जोरपाटी सडकको अहिलेको अवस्थालाई स्थानीयहरुले भने राष्ट्रिय लज्जाको प्रतीकको संज्ञा दिएका छन् । दिनहुँजसो पानी परिरहँदा यो सडक हिजोआज रेपाइँ गर्न ठिक्क पारेर राखिएको खेतजस्तै देखिन्छ । स्थानीयले सडक तत्काल मर्मतका लागि माथिल्ला निकाय गुहारे पनि सुनवाइ भएको छैन । तत्काल विस्तार वा पिच गर्न अदालती आदेशले रोकेको भनिए पनि हिजो…