साताको तेस्रो दिन मंगलवार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ७०.०१ अंकले घटेर २६१५.४० को बिन्दुमा पुगेको छ । आज सबै समूह राताम्मे भएका छन् । बैँकिङ ३६.०३, विकास बैंक १५४.४१, फाइनान्स १७५.५९, होटल तथा पर्यटन २४.३१, जलविद्युत १३८.४५, लगानी ३.५२, जीवन बीमा ४३१.९१, निर्जीवन बीमा ३२५.५६, माइक्रोफाइनान्स १११.९९, उत्पादन ८९.२३ र अन्य…