काठमाडौँ । सोमबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से एक सय १४ अङ्कले घटेर दुई हजार ६ सय ९८ विन्दुमा झरेको हो । आज बैँकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार…