Logo

एकल अंकले घट्यो सेयर बजार, ८ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ७.७५ अंकले घटेर दुई हजार ६९८.२८ विन्दुमा पुगेको छ ।



 बैंकिङ ११, फाइनान्स २६, जीवन बीमा २२, निर्जीवन बीमा १९, अन्य २३,
माइक्रोफाइनान्स ५, आज व्यापार उपसमूह ७० अंकले घटेको छ ।
त्यस्तै, विकास बैंक २४, हाइड्रोपावर २७, होटल तथा पर्यटन ३ र उत्पादन उपसमूह २ अंकले बढेको छ ।

…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह