काठमाडौं । अर्थशास्त्री प्रा. डा. कुशुम शाक्यले कोरोना प्रकोप व्यवस्थापनमा संघीय सरकार असफल भएको बताएकी छन् । यो समस्यापछि अर्थतन्त्रमा देखिएको समस्या समाधानमा समेत सरकार गम्भीर हुन नसकेको उनको भनाइ छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आइतबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा शाक्यले विदेशबाट आएका नेपालीप्रति जिम्मेवारी पूरा नगर्दा अहिले समस्या भयावह रहेको उनको भनाइ छ…