काठमाडौं । नेपालमा संस्थागत र नीतिगत भ्रष्टाचार बढिरहेका बेला एक अनौठो अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ । ठूला भ्रष्टाचार र अनियमितताको श्रृंखलाबद्ध चर्चा भइरहेका बेला ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले भ्रष्टाचार अवधारणा सूचकांक २०१९ सार्वजनिक गर्यो । १८० देशको भ्रष्टाचार मापन सूचकांकमा नेपाल गत वर्षको १२४ औं स्थानबाट १ सय १३ औं स्थानमा पुग्यो । यसरी…