काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले सस्तो लोकप्रियताका लागि चाडबाडका बेला बजार अनुगमन गरेर निजी क्षेत्रलाई दुःख दिएको आरोप लगाएको छ । चेम्बरले वार्षिक कारोवारको ४० प्रतिशतभन्दा वढी कारोवार हुने समय दशंै तिहार तथा छठजस्तो महान चाडको पूर्वसन्ध्यामा बजार अनुगमन गर्ने तथा अनाहकमा दुःख दिने गरिएको जनाएको छ । अनुगमनको नाममा व्यवसायीहरुको कारोवारस्थलको सिलबन्दी…