काठमाडाैं ।नेपाल उद्योग बाणिज्य महासंघले निजी क्षेत्र र सरकार विच भएको मुल्य अभिबृद्धि कर (भ्याट) फिर्ता गर्ने व्यवस्था खारेज गर्नु सरकारको ठाडो बेइमानी भएको बताएको छ। संझौताको वेला भ्याट एकल हुने र अन्तशुल्क घटाउँदै लैजाने भनिएपनि त्यसविपरित हाल आएर नाफा कमाउन सक्ने भएका सबै उद्योगमा अन्तशुल्क बढाउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताएको हाे। महासंघले…