काठमाडौं । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता विवादमा छानबिन गर्न समिति बनाएको छ । गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका ओझामाथि छानबिन समिति गठन भएसँगै उनी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न समिति बनाएको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा…