-विपेन्द्र कार्की/जीडीपीनेपालकाठमाडौं । नेपालको कर प्रणाली असमान, अन्यायपूर्ण र कमजोर कार्यान्वयनमा आधारित भएको भन्दै सुधारको माग तीव्र बनेको छ । विभिन्न अध्ययन अनुसन्धानले पनि नेपालको कर प्रणालीका व्यापक फेरबदल हुनुपर्ने निष्कर्ष निकालेको छ । पछिल्लो समय ‘प्रमोटिङ ट्याक्स जस्टिस इन नेपाल’ शीर्षकको अध्ययनले कर प्रणालीमा असमानता, कर छल र नीतिगत पक्षपातका कारण कर न्यायको अवधारणा…