प्रा.डा. विश्वम्भर प्याकुर्याल अहिले नेपाल को अर्थतन्त्रमा अद्भुत रोग लागेको छ । बास्तवमा रिशेसन पनि अनि स्ट्यागफ्लेशनको जस्तो दुवै अवस्था विद्यमान रहेको देखिन्छ । मुद्राको क्रयशक्तिमा ह्रास आएको कारण घटेको उपभोक्ता खर्च, लगानीमा अधिकतम गिरावट र कसिएको मौद्रिक नीतिले गर्दा आर्थिक गतिविधिमा शिथिलता आएर दुइ त्रैमास अर्थात न्यूनतम छ महिना आर्थिक शिथीलता कायम भै जिडिपी…