काठमाडौं । फील एभ्रिथिङ, सी नथिङ भन्ने मूल नाराका साथ जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा प्रस्तुत गरेको छ, जसलाई द वल्र्ड्स क्लियरेष्ट भोड्काको रुपमा बजारमा उपलब्ध गराइएको छ । शुद्धताको उच्चतम् मापदण्डयुक्त रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु– डिस्टिलेशन प्रक्रिया प्रयोग गरेर रुसलान अल्ट्रा प्रिमियम भोड्का तयार गरिएको…