काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अटोमोबाइल क्षेत्रको क। घटाउन नसकिने स्पष्ट पारेका छन् । १३ औं नाडा अटो शो उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै खतिवडाले राजस्वको वैकल्पिक स्रोत नभएकाले सवारीसाधनमा राजस्व घटाउन नसकिने धारणा राखेका हुन् । मन्त्री खतिवडाले ऋण तिर्ने क्षमता विकास नगरिकन गाडी नकिन्न सुझाव दिएका छन् । बढ्दो सवारी आयातले…