काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो निर्वाचनमा एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भए । आफू निर्विरोध निर्वाचित भए पनि ढकालले एशोसिएटतर्फका सदस्य भने आफैं छनोट गर्न पाएनन् । न स्वतन्त्र र खुला प्रतिस्पर्धा नै हुन सक्यो । महासंघभित्र एक दशकभन्दा लामो समयदेखि एउटा बलियो सिन्डिकेट बनेको छ । जसले ठूलो संख्यामा प्रोक्सी संकलन…