वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। एनएमबि र एभरेस्ट बैंक बाहेक अन्य बैंकहरुले पुसको तुलनामा ब्याजदर घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ८.१२ प्रतिशत कायम भएको छ । बैंकहरूको ब्याजदर औसतमा ०.८४ विन्दुले घटेको छ । नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले…