रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने प्रस्तावसहित माघ २९ गत साधारण सभा बोलाएको हो । सभामा हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारणसभा तथा लाभांश वितरण…