एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिको तुलनााम ४१.८४ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। यो…