एनआइएमबी एस क्यापिटलले आजदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबीएल स्टेबल फन्ड’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी…